एडिलेड फुटबल क्लब (Adelaide Football Club) ले Thebarton लाई आफ्नो दीर्घकालीन घर बनाउन र स्थानीय समुदायमा सक्रिय र सकारात्मक योगदानकर्ता बन्न चाहन्छ। वेस्ट टोरेन्स सिटी (City of West Torrens) र यसका बासिन्दाहरूसँग मिलेर, क्लबले सबैजनाका लागि वास्तविक र दीर्घकालीन फाइदाहरू उपलब्ध गराउने खेलकुद र सामुदायिक क्षेत्र प्रदान गर्ने छ।